Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

दलितबाट राष्ट्रपति ?

१८ सोमबार , पौष २०७९३ बर्ष अगाडि

काठमाडौं । राष्ट्रपति को ? यसअघि झलनाथ खनाल, माधव नेपालको चर्चा थियो, अब सुवास नेम्वाङ कि अष्टलक्ष्मी शाक्य भन्ने सवाल सार्वजनिक भएको छ ।
यसैबीच यसपल्ट दलित बर्गबाट किन राष्ट्रपति नबनाउने भन्ने बहस पनि छेडिएको छ । भारतमा द्रौपदी मुर्मु राष्ट्रपति बनाइन्छ भने नेपालमा दलित महिलालाई राष्ट्रपति बनाउँदा लोकतन्त्रको मर्म र धर्म दुबैको रक्षा हुने तर्क गर्न थालिएको छ ।
तर विश्लेषकहरू भन्छन्– सुवास नेम्वाङ्ले सभामुख होइन, राष्ट्रपति भनेपछि उनकै बढी सम्भाबना छ ।