Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

विदेशमा नेपाली अर्वपति छन्, कसरी ?

१८ सोमबार , पौष २०७९२ बर्ष अगाडि

   २० डलर खल्तीमा हालेर अमेरिका छिरेका रूद्र पाण्डेले सरकार, उद्योग वाणिज्य महासंघ, सीएनआई, नीतिविधि निर्मातालाई दुख्नेगरी भनेका छन्– म पढ्न गएको, पीएचडी गरें, २५ वर्षमा २ कम्पनी खोलें, ३ सय मिलियन पुँजी सिर्जना गरें । कारण  यो देशमा उद्योग व्यवसाय गÞर्न अति सजिलो छ । नेपालले हामी जस्ता सँग पनि सिकेर देशको नियम कÞानून परिवर्तन गर्न जरूरी छ ।
    उद्यमी व्यापारीका नाममा तस्कर छन्, जुन सरकार आए पनि साँठगाँठ गर्छन् । नेपालको विकास गर्ने हो भने  भने साना व्यवसायलाई पहिलो ३ वर्ष कर र भ्याट छुट दिनुपर्छ । दुई तिहाई रोजÞगार साना व्यवसायले सिर्जना गर्छन् । घुसको चापले साना व्यवसाय माथि उठनै सक्दैनन् ।