Advertisement Banner
Advertisement Banner

१८ बुधबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

राजेन्द्र लिङदेनसग जनअपेक्षा

२६ सोमबार , मंसिर २०७९३ बर्ष अगाडि

काठमाडौं । भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह ठान्ने भ्रष्टाचार विरूद्दको अभियन्ता हुँ भन्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले फुइँकी हाँकेका छन्– संसदमा अब म एक्लै छैन, देश र जनताको शिर ठाडो पार्नेछु ।
उनको लक्ष्य छ– नेपाल बनाउने हो भने प्रदेश सरकार खारेज गरौं । समानुपातिक खारेज गरौं । प्रधानमन्त्रीको प्रत्यक्ष निर्वाचन गरौं । सांसदको संख्या कम गरौं । आफ्ना यो अभियानलाई सार्थक पार्न संसद छिरेको सुरू दिनदेखि प्रष्ट देखिनेगरी व्यवहार देखाउलान् रु