Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

फेरि पनि भागबण्डाकै संकेत

२७ आइतबार , कार्तिक २०७९३ बर्ष अगाडि

काठमाडौं । कुनै पनि दलको बहुमत आउने सम्भाबना छैन । यसको अर्थ फेरि पनि गठबन्धन, मिलिजुली, भागबण्डाकै राजनीति हो । अर्थात् यो निर्वाचनले पनि स्थिरता र विकासका लागि योगदान दिन नसक्ने भयो । किनकि भागबण्डा भनेकै स्वार्थको चाँजोपाँजो मिलाउने हो । जहाँ स्वार्थ हुन्छ, त्यहा अनीति हुन्छ ।
 हुन त असैद्धान्तिक आधारमा निर्वाचन सम्पन्न भएको छ । कहाँको सर्वहारा, कहाँको प्रजातान्त्रिक, कहाँको कम्युनिष्ट, कहाँको दक्षिणपन्थी, क्वाँटी निर्वाचनबाट निस्कने क्वाँटी राजनीति नै हो । हिजो जनता बिचल्ली, भोलि पनि हुने त्यही हो ।