काठमाडौं । आफ्नो विरोध गरेको नाममा सभापति तथा प्रम देउवाले पार्टीका प्रभावशाली नेतालाई पन्छाएर विदेशी आदेश मानेका छन् ।
भारतका केन्दिय गृहमन्त्रीका पिए हुन् सन्दिप राना । उनी एकाएक नेपाली राजनीतिमा देखा परेका छन् । त्यो पनि सत्तारूढ र प्रजातान्त्रिक पार्टीको समानुपातिक कोटाका रूपमा ।
नेपाली कांग्रेसले बताएको छैन, सन्दिप रानाले कांग्रेसको राजनीतिमा के कति कहिले योगदान दिएका हुन् र उनको एकसे एक नेताले टिकट नपाउँदा उनको मूल्यांकन गर्नुपरेको हो ? यो कुन खालको लोकतान्त्रिक अभ्यास हो भनेर कांग्रेसभित्रबाट कुरा उठेको छैन, रहस्य भने भुसको आगोझैं भित्रभित्रै सल्कदै गएको देखिन्छ ।