Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

लोकतान्त्रिक पद्धति मरेकै हो त ?

१० सोमबार , आश्विन २०७९२ बर्ष अगाडि

काठमाडौं । कोही पनि संसदीय आचरण र नैतिकतामा बाँधिएर बस्न चाहेनन् । हरेक पूर्व र वर्तमान संवैधानिक पदमा भए रहेका व्यक्तिहरू असंसदीय विधि व्यवहारमा देखिन्छन् । प्रश्न उठ्यो– लोकतान्त्रिक पद्धति मरेकै हो त ?
महाभियोग के हुने भन्ने सवाल र जवाफ भइरहेको बेलामा निलम्बित प्रधानन्यायाधीशविरूद्ध अन्य बरिष्ठ न्यायाधीश, पूर्व प्रधानन्यायाधीशहरू, नेपाल बारको नेतृत्वले समेत वक्तव्यवाजी गरिरहेका छन् । पूर्वराष्ट्रपति डा.रावरण यादव र वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनले समेत वक्तव्यबाजी गरे । छद्मयुद्ध ओली र प्रचण्ड लडिरहेका छन् । प्रम देउवा त अस्वस्थामा मात्र बनेका हुन् । राजनीतिका नाममा अराजनीति बढ्दो छ । यसकारण त बुद्धिजीवीहरू भन्छन्–         The system is dead, pack up.