Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

भागबण्डाले त्रिवि रणभूमि बन्यो

२७ सोमबार , भाद्र २०७९२ बर्ष अगाडि

उपकूलपति धर्मकान्त बास्कोटा, रेक्टर र रजिष्ट्रार शिवलाल भुसाल, पेशल दाहालले गृहमन्त्रीसँग सुरक्षा मागेका छन् । किन भन्ने प्रश्नमा उनीहरूको जवाफ छ– त्रिवि पुग्दा रणभूमि पुगेजस्ता आभाष हुन्छ । ज्यान जोगाउनै धौ धौ पर्ने भयो । २०१६ सालमा स्थापित विश्वविद्यालयको चालु वजेट २४ अर्ब ८७ करोड ५७ लाख १४ हजारको खर्च भने रोकिएको छैन । कसले सोच्ने ?