Advertisement Banner
Advertisement Banner

२३ सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

रोचक भिडन्त माओवादी र राप्रपा

२० सोमबार , भाद्र २०७९३ बर्ष अगाडि

सहमति हुने १० देखि १५ क्षेत्रमा एमाले र राप्रपाबीचको तालमेलमा बन्दैछ । यो सहमतिअनुसार चितवन ३ मा राप्रपाका विक्रम पाण्डेलाई एमाले र विवेकशील साझाले समेत सघाउने छन् । पहिले प्रचण्डले ४८२७६ र पाण्डेले ३८९३५ मत पाएका थिए । एमालेले सघाएपछि पाण्डेले चुनाव जित्ने अनुमान गरिएको छ ।
प्रचण्डलाई पहिले काठमाडौं १० मा राजन केसीले हराएका थिए । अब विक्रम पाण्डेले चितवन ३ बाट हराउने ठूलै कसरत सुरू भइसकेको छ ।