Advertisement Banner
Advertisement Banner

२६ मंगलबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

उपकूलपतिको मेचमा ‘जुत्ताको माला’

१३ सोमबार , भाद्र २०७९३ बर्ष अगाडि

काठमाडौं । लामो समयदेखि त्रिभुवन विश्वविद्यालयमा तालाबन्दी गरेको नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले उपकूलपतिको कार्यालय तोडफोठ गरेर कुर्सीलाई जुत्ताको माला लगाएका छन् ।
उपकूलपति डा.धर्मकान्त बास्कोटा राष्ट्रपतिका नातेदार हुन् । परीक्षामा हुबहु प्रश्नको छानबिनलगायतका विषय उठाए पनि गठबन्धन सरकारसँग नागरिकता विधेयकमा राष्ट्रपतिले सही नगरेको रिस पोखिएको रुपमाअर्थमा हेरिएको छ ।