काठमाडौं । कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल भन्छन्– यो गठबन्धनको सूत्रधार मै हुँ । म तनहुँ १ बाट चुनाव लड्छु, कसैले दावी नगरे पनि हुन्छ । यता नेकपा स का नेता झलनाथ खनालको गठबन्धन आवश्यक भन्छन्, उनको नजर राष्ट्रपति बन्नेमा छ । यथार्थमा रामचन्द्रलाई पनि चुनावमा भन्दा पनि राष्ट्रपति बन्ने धाउन्ना देखिन्छ ।
खनालले अहिले ने पदको भागबण्डा हुनपर्छ भन्नुको कारण यही हो ।