काठमाडौं । ५ अर्बको ल्यापटप, प्रिन्टर र २ अबृको सीसीटीभी राख्दाराख्दै कुहिएर बिग्रिएको छ ।
हुन त अर्थ मन्त्रालयमा राखिएकोजस्तो सीसी क्यामेरा किनिएको भनिएको कमिशनका लागि हो, कमिशन खायो, थन्क्यायो, बिग्रियो ।
सरकारले कति काम लाग्ने बस्तु किन्नेरहेछ, स्पष्ट भएन र ? हुन त इन्धन खपतका लागि सवारी साधन नकिन्ने निर्णय गरे पनि यही अवधिमा अर्वौंको सवारी साधन सरकारले खरिद गरेर सरकार कुबाटो हिडेको छ ।