Advertisement Banner
Advertisement Banner

२३ सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

राजा महेन्द्रको रक्तदान

२३ सोमबार , श्रावण २०७९३ बर्ष अगाडि

२०६३ सालपछिका कुन कुन नेताले रक्तदान गरेका छन् ? भूकम्प, बाढी, पहिरो, दुर्घटना, सख्त बिमारीका कारण रक्तअभाव भइरहन्छ, तर कुनै पनि नेताले जनताका लागि रक्तदान गरेका छैनन् ।
सायद रगत चुस्नेहरूले रक्तदान गर्दैनन् कि कसो ?