Advertisement Banner
Advertisement Banner

१६ मंगलबार, असार २०८३20th June 2026, 4:50:23 am

२०९ औं जन्म जयन्ती

२८ मंगलबार , असार २०७९४ बर्ष अगाडि

आदिकवि भानुभक्त नेपालीहरुको स्मरणीय विभूति हुन् । आज असार २९ गते आदिकवि भानुभक्तप्रति हामी नेपालीहरु जो जहाँ छौं, श्रद्धाञ्जली अर्पण गरौं ! २०७९ साल असार २९ गते आदिकवि भानुभक्त आचार्यको २०९ औं जन्म जयन्ती हो । आदिकवि भानुभक्त आचार्यको जन्म विक्रम संवत् १८७१ अषाड २९ गते तनहुँको रम्बामा आइतबार भएको थियो । उनको स्वर्गारोहण विक्रम संवत् १९२५ असोजमा भयो ।

भर् जन्म घाँसतिर मन दिइ धन् कमायो।

नाम क्यै रहोस् पछि भनेर कुवा खनायो।।
घाँसी दरिद्र घरको तर बुद्धी कस्तो रु।
मो भानुभक्त धनी भै कन आज यस्तो ।।
नेपाली जाति र वाङ्मयका गौरब आदिकवि भानुभक्त आचार्यप्रति हार्दिक श्रद्धाञ्जली।