Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

आवेको हत्यामा राष्ट्रिय शोक

२७ सोमबार , असार २०७९२ बर्ष अगाडि

काठमाडौं । जापानका पूर्व प्रधानमन्त्री आवेको हत्या निन्दनीय छ । जापान नेपालको विकास साझेदार असल मित्र हो । सरकारले त्यस्तो निन्दनीय हत्याको निन्दा र जापानी जनताप्रति समवेदना प्रकट गर्नु जायजछ । तर कुनै देशका पूर्व प्रमंको मृत्युमा राष्ट्रिय शोक मनाउने गठबन्धन सरकारको निर्णय कस्तो कूटनीति हो ? यो कूटनीति हो कि झुकनीति ? अलि हजम भएन कि ?