Advertisement Banner
Advertisement Banner

१८ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

धर्मनिरपेक्षका भान्छे

२० सोमबार , असार २०७९४ बर्ष अगाडि

काठमाडौं । धार्मिक स्वतन्त्रताका ठाउँमा धर्मनिरपेक्षता लेखाएबापत नर्वे सरकारले ठूलो धनराशी पारितोषिक दिएको रहेछ । तत्कालीन सभामुख सुवास नेम्वाङ, कृष्ण सिटौला, केही नेता, सांसद र केही पत्रकारले समेत भाग हात पारेको कुरो आयो । यो इपिसोडका भान्से यिनै नेम्वाङ थिए, सत्यतथ्य बताइदिए हुन्थ्यो नि ?