श्रीलंकामा मन्त्री र सांसदलाई घरबाट तान्दै सडकमा यसरी चुट्दै । देशमाथि घात गरेर आर्थिक हाहाकारमा पु¥याएपछि जनता सडकमा उत्रिएका छन् । जनताको दैनिकी हाहाकारमय बनेको छ । पैसा हुनेले किन्न पाउँदैनन्, गरीब भोकभोकै छन् । अनि जनताले सांसद र मन्त्रीलाई यसरी तानेर सडकमा चुट्न थालेका हुन् । आर्थिक संकट भोग्दै गरेको श्रीलंका अस्थिर र अराजक बन्दैछ । नेपाली नेताले बुद्धि पु¥याउन सकेनन् भने गभर्नरले देशको अर्थतन्त्र श्रीलंका हुनेतिर गइसक्यो भनिसके, श्रीलंकामा पादरीलाई छाडेनन्, नेपालमा जनताले गुरू, नेता, मन्त्री, सांसद कसैलाई नछाड्ने दिन आउन सक्छ है ?
हाम्रा नेताले खाइपाइ आएको व्यापक सेवा, सुविधा कटौति गर्लान् त ?