Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

बुढोपुस्तालाई खतराको घण्टी

१३ सोमबार , असार २०७९३ बर्ष अगाडि

काठमाडौं । सुशासन, शिक्षा, नैतिक आचरण, जनताप्रति जिम्मेवारी लिएर राजनीतिमा अग्रसर भएका छन् पुकार बम, रञ्जु दर्शना, रवि लामिछाने, रमेश खरेलहरू ।
काठमाडौं महानगर र धरान उपमहानगरबाट स्वतन्त्र युवाले जितेपछि देशैभरि युवा जागरण ह्वात्तै बढेको छ । अर्को युद्ध अर्थात बुढो पुस्तालाई बिस्थापन गर्ने युवा जागरण हो यो ।