Advertisement Banner
Advertisement Banner

१२ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

दैनिक ९ करोड, संघीयता किन ?

०६ सोमबार , असार २०७९२ बर्ष अगाडि

काठमाडौं । प्रदेश सरकार किन चाहिन्छ ? कुनै पनि दल भन्न सक्दैनन् । एक अध्ययनअनुसार प्रदेश सरकारको एकदिनको खर्च ९ करोड र प्रतिघण्टाको खर्च ३५ लाख हुन्छ ।
यति खर्च भइसकेपछि बिगत ५ वर्षको अभ्यासमा प्रदेश सरकारले गरेको काम के हो त ? भन्नुपर्दैन ?
गर्व गर्न लायक काम केही पनि देखिन्न । कार्यकर्ता पालेका छन्, राजस्व लुटेका छन् । यही हो काम ।
जनताले तिरेको करको रकममा पार्टीवालाहरुको लखनौं लूट । यही रकम विकास आयोजनामा लगाएर सुशान दिएको भए देश र जनताले धेरै सुखसुविधा पाउनेथिए ।
यति ठूलो अपराधका विषयमा समेत बुद्धिजीवीहरु मौन छन् ।