Advertisement Banner
Advertisement Banner

२७ बुधबार, कार्तिक २०८२19th October 2025, 9:36:14 am

बालेन फेल दलहरु फेल

२३ सोमबार , जेठ २०७९३ बर्ष अगाडि

राजधानीका फोहर नउठोस् भनेर दलहरू खिटिम खेलिरहेका छन् ।
बालेन्द्र असफल हुनु पार्टी असफल हुनु हो । बालेन्द्रलाई असहयोग गर्नु भनेको जनतालाई धोका दिनु हो ।
राजधानीमा महामारी फैलियो भने के होला ? काँग्रेस र एमालेले समस्या समाधान गर्न मेयर बालेन्द्रलाई नसघाए आउँदो निर्वाचनमा थुप्रै बालेन्द्रहरू निर्वाचित हुनेछन । आजका जनता मूर्ख छैनन्, दाउपेच बुभ्mछन् ।