काठमाडौँ । म धार्मिक स्वतन्त्रताको पक्षपाती हुँ ।
२००७ सालमा नगन्य ईसाई रहेको नेपालमा संगठित धर्मपरिवर्तनको कारण अहिले करिव ३०लाख ईसाई भएका छन् । यस्तो किन भैरहेछ ? भोटको कारण दलहरू बोल्दैनन् । आधुनिकता विरोधी ठहरिने डरले बुद्धिजीवीहरू चुप छन् ।
न्यचमयल ऋयलधभिि त्जभययिनष्अब िकझष्लबचथ को एक अध्ययनले नेपाल विश्वमा सर्वाधिक तिव्रगति (१०.९%) धर्मपरिवर्तन भैरहेको देश हो । हाम्रो सनातन धर्म संस्कृति र परम्परा माथि यसरी भेरहेको आक्रमणवारे कहिलेसम्म मौन बस्ने ?