Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

२ सय वर्षको सहयोग कति सार्थक

१९ सोमबार , बैशाख २०७९३ बर्ष अगाडि

UK in Nepal @UKinNepal Today is Mother's Day in #Nepal. 
For over 200 years now, the UK has worked toward empowering Nepali women and girls. Today we celebrate their strength and achievements as they help us build a truly equitable society. Wishing everyone a Happy Mother's Day.     २०० वर्षभन्दा बढी समयदेखि बेलायतले नेपाली महिला र केटीहरूलाई सशक्तिकरण गर्न काम गरिरहेको छ । आज हामी तिनीहरूको शक्ति र उपलब्धिहरू मनाउँछौं किनभने तिनीहरूले हामीलाई वास्तवमै समतामूलक समाज निर्माण गर्न मद्दत गर्छन्। सबैलाई आमाको मुख हेर्ने दिनको शुभकामना ।
टिप्पणी– बेलायतले २ सय वर्षदेखि नेपाली नारी र बालबालिकाका लाििग काम गरिरहेको छ । यो २ सय वर्षमा पनि न महिला सुरक्षित छन्, न महिला हिंसा कम भयो । न बालबालिका सुरक्षित भए, बाल सुरक्षाको प्रत्याभूति नै हुनसक्यो । नेपालका महिला र बालबालिका अहिले पनि ढुङ्गे युगमै छन् भने २ सय वर्षदेखि बेलायतले गरेको सहयोग बालुवामा पानी हालेसरह नै भएछ त ? यसबाट थाहा हुन्छ– विदेशीले दानमा दिएको पैसाले न सशक्तिकरण हुन्छ, न विकास नै । स्वावलम्बनको विकल्प छैन भन्ने कुरा नेपालका नीतिकार, योजनाकार र शासकहरुले कहिले बुझ्लान् ?