Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

काम कम विदा धेरै

०६ मंगलबार , बैशाख २०७९३ बर्ष अगाडि

नेपालमा काम कम विदा बढी हुनेगर्छ । त्यसमाथि शनिवार र आइतवारसमेत विदा दिने भनिएको छ । कुनै पनि दिन सरकारले यो आदेश दिनसक्छ ।
देशको आर्थिक ढाड भाँचिसकेको अर्थविद बताउँछन् । यो स्थितिमा झन बढी काम गर्नुपर्ने हो । विदा कटौती गरेर भए पनि आर्थिक अवस्था सुधार्नतिर लाग्नुपर्ने हो । कुनै बहस नै हुँदैन, मात्रै विदा विदा विदाको लागि सबै तम्तैयार हुनेगरेका छन् ।
लोकतन्त्र आयो, शासन त उल्टो गतिमा पो चल्न थाल्यो ।