Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

चीनलाई देखाइदिनेरे भारतले ?

०६ मंगलबार , बैशाख २०७९३ बर्ष अगाडि

भारतका जानेमानेका बुद्धिजीवी महेन्द्र पी लामा र एक अर्का अर्थविदले सार्वजनिक गरेका छन्– भारतमा बनाइने औषधिका ७०प्रतिशत, विद्युतीय सामानका ४५ प्रतिशत, मेसिनरी ३३ प्रतिशत, मोवाइल कम्प्युटरका ९० प्रतिशत कोरामाल र एसेम्बेलिङ सामान चीनबाट भारतमा निकासी हुनेगरेको छ । यसबाट थाहा हुन्छ, भारतले चीनसँग नाममात्रको प्रतिस्पर्धा गर्ने गरेको रहेछ ।
भारतले चीनसँगको सीमामा फुर्ति खोज्दा कस्तो नियति भोग्नुप¥यो, त्यो त गलवानलगायतका सीमा द्वन्द्वमा देखियो त ? चीन आगामी १० वर्षमा विश्वको नम्बरवान आर्थिक र सामरिक शक्ति हुनेवाला छ । त्यो चीनसँग भोखमरी भारतले फुर्ति खोज्नु बेकार नै हो ।