Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

सभापतिको सन्देश, चितवन छाडिदेउ

०६ मंगलबार , बैशाख २०७९३ बर्ष अगाडि

चितवन कांग्रेसका सभापतिलाई बालुवाटार नै बोलाएर पार्टी सभापति तथा प्रधानमन्त्रीले सन्देश दिए– चितवन महानगरको मेयर माओवादीलाई दिनुपर्ने भयो । विद्रोह गर्ने चितवन कांग्रेस सन्निपात लागेजस्तो चुपचाप हुनपुगेको छ । हिजोसम्मको फुइँकी सभापतिको निर्देशनका साथै सामसुम हुनपुगेको छ । यो हो नि सभापतिको पाहुर ?
यता अझै के हो के हो भनेर प्रचण्डले देउवालाई धम्क्याउँदै कम्युनिष्ट एकता नभए प्रतिगामी सलबलाउन सक्ने भन्न थालेका छन् ।