मर्नुभन्दा अघि सुविधा सम्पन्न ७ वटा बाल अस्पताल बनाएर राष्ट्रलाई दिन्छु ।
–डा.भगवान कोइराला ।
यी डाक्टरजस्तो नेता भइदिएको भए नेपाली कति भाग्यमानी हुनेथिए । आफू कर तिर्छन् र शिक्षा, स्वास्थ्य, पानी, बिजुली केही नपाएर हाहाकारमा मर्छन् । त्यही कर लिएर नेताहरू विदेशमा उपचार गर्न जान्छन् । परमादेशी सरकार बनेपछि पनि अरवौं आर्थिक सहायता, चन्दा पुरस्कार, उपचारमा हण्डी बाँडेजसरी बाँडिसकियो ।
जनताका भागमा उही आँसु, उही महगी, उही हाहाकार, उही अकालमा मृत्यु । यस्ता नेता कहिले छान्ने ?