Advertisement Banner
Advertisement Banner

१८ बुधबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

कांग्रेसका लागि देशभन्दा पार्टी ठूलो

२१ सोमबार , चैत्र २०७८४ बर्ष अगाडि

देशभन्दा पार्टी ठूलो । नेपाली कांग्रेसको हाइकमाण्डले ‘घर घर जाऔं, कांग्रेस जिताऔं’ अभियानमा यो के सिकाएको ? पार्टीको चारतो झण्डाभन्दा मुनी हुन्छ राष्ट्रिय झण्डा । यस्तै चरित्रले १९७५ मा सिक्किम भारतमा बिलय भएको हो । नेपाली कांग्रेस नेपालमा पनि दुर्घटना निम्त्याउन चाहन्छ कि कसो ? एक प्रश्न ।