Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

५ दलको शासन, कठै

२१ सोमबार , चैत्र २०७८३ बर्ष अगाडि

काठमाडौं, नेपाल आयल निगममा पर्याप्त पेट्रोल छ, वितरकले कमिशन नबढाए ढुवानी र वितरण गर्दैनौं भनेपछि ५ दलीय गठबन्धन सरकारको अनुहार यस्तो देखियो । ३ किलोमिटर लामो पेट्रोलको लाइनले सरकारको मुख देखियो ।
चुनाव हारिने डरले गठबन्धन सरकार पेट्रोलियम ब्यवसायीहरूलाई अत्यावश्यक सेवाको कानुन लगाएर ट्यांकर र पेट्रोल पम्प जफत गर्न सक्दैन, सुरक्षा निकाय परिचालन गरेर आपूर्ति सुनिश्चित गर्न पनि सक्दैन । कानुन छ, प्रयोग नै हुँदैन । भोलि चुनावमा चन्दा लिनजानुपर्छ, के गरून् ५ दलीय गठबन्धन ? कमिशन बढाउन सरकारसँग ल्ब्याकमेलिङ् । हिजो ओलीले सरकार चलाउन जानेनन्, आज ५ दलले गज्जबसँग सरकार चलाउन थालेको देखियो भन्छन् आमनागरिक ।