Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

‘थापाको तीर’

१४ सोमबार , चैत्र २०७८३ बर्ष अगाडि

काठमाडौं । राप्रपाका पूर्व अध्यक्ष कमल थापा समाहित भएको राप्रपा नेपालले तीर चिन्ह पाएको छ ।
धर्मनिरपेक्षताका कारण धर्मान्तरणका घटनाहरू बढिरहेकोले संविधानबाट धर्मनिरपेक्षता तत्काल खारेज गरियोस् ! साथै, हिन्दूराष्ट्रको पहिचान स्थापनाका लागि  जनमत संग्रह गरियोस् ! थापाको माग छ ।
सनातन हिन्दुराष्ट्रको धरातलमा आर्थिक समृद्धिको लागि– राप्रपा नेपाल, समावेशी लोकतन्त्र र राष्ट्रियताको निमित्त– राप्रपा नेपाल । थापाको चुनावी र सैद्धान्तिक मुद्दा छ ।
अब हेर्नुछ– चुनावमा थापाको 
तीरले निर्मल निवासदेखि राप्रपा र कसकसलाई घायल पार्ने हो ।