Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

यस्तो नियति भोग्नु नपरोस्

०७ सोमबार , चैत्र २०७८३ बर्ष अगाडि

स्थानीय चुनाव आयो । यसपछि प्रदेश र संघीय निर्वाचन हुनेछ । यही निर्वाचनमा जनताले आफ्ना सही प्रतिनिधिहरू छान्नुपर्छ । कुनै पनि बहानामा गलत प्रतिनिधि छानियो भने देशमा विदेशी चलखेल बढ्छ, स्वाधीनता साँघुरिन्छ । यसकारण देश र जनताका लागि त्याग गर्नसक्ने नेता छानौं, व्यापारी नेतालाई परास्त गरौं । अन्यथा आज युक्रेनले जुन अमानवीय, दुर्भाग्यजनक नियति भोगेको छ, कूटनीतिक र राजनीतिक दुर्घटना हुँदैगयो भने भोलि हामीले यस्तै नियति भोग्नु नपरोस् ।