Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

यस्ता छन्– बुद्धिजीवी, नागरिक समाज

१६ सोमबार , फाल्गुण २०७८३ बर्ष अगाडि

भारतका सैनिकले गौतम गोविन्दको घाँटी काटे, तुईन काटेर जयसिंह धामीलाई मारे, बुद्धिजीवी, नागरिक समाज, मानवाधिकारवादी कोही पनि बोलेनन् ।
रसियाले युक्रेनमा आक्रमण गरेको विरोधमा रूसी दूतावासमा विरोध जनाए ।
युक्रेनमा नेपाली मृत्युको चिहानमा छन्, कसरी उद्धार गर्ने कोही बोल्दैनन् ।
एमसिसीका समर्थकहरू बर्षमान पुन, प्रदिप ज्ञवाली, बिष्णु रिमाल, पुष्प कडेँलहरू खुशीले उफ्रिन थालेका छन् । अर्धसमर्थकहरूः भीम आचार्य, सुरेन्द्रप्रसाद पाण्डे र रघुजी पन्तहरू दङ्ग छन् । खुला विरोधकर्ताहरू देवप्रसाद गुरूङ, भीम रावल, लिलामणी पोखरेल, पम्फा भुसाल, जनार्दन शर्मा, मातृकाप्रसाद यादव, मणिचन्द्र थापा, घनश्याम भुसाल, युवराज ज्ञवाली, मुकुन्द न्यौपाने, कृष्णगोपाल श्रेष्ठ, अष्टलक्ष्मी शाक्य, भरत दाहालहरू चूपचाप छन् । कतिजना बिरोधी रहेछन् र ?