संसदमा एमसिसी विधेयक, संसदबाहिर प्रहरीको टियर ग्यास, लाठी र रबरका गोलीले जनतामाथि राज्य दमन ।
पर्वतमा माओवादी नेता तथा अर्थमन्त्रीको जोडी स्काई मनोरञ्जनमा । यसलाई भनिन्छ, जनआन्दोलनको उपलब्धि ।
१२ बिहिबार , फाल्गुण २०७८|३ बर्ष अगाडि