Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

लिपुलेकमाथि भारतको धावा

०३ सोमबार , माघ २०७८३ बर्ष अगाडि

काठमाडौं । लिपुलेकमाथि भारतले धावा बोल्यो, दावा ग¥यो, राजमार्ग बनायो । कांग्रेसका उपसभापति धनराज गुरूङले लिपुलेकबारे भारतसँग वार्ता गर्न सरकारलाई आग्रह गरेका छन् । अरू विज्ञहरूले पनि वार्ताको विकल्प छैन भनिरहेका छन् । भारतले युद्ध घोषणा गर्ने, नेपाल सरकार मौनता साधेर बस्नेजस्तो दुर्दिन पनि नेपालले भोग्नुप¥यो ।
गुरूङले भनेका छन्– ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भूमि लिपुलेकमाथि गरिरहेको दावा’ के हो ? यस विषयमा नेपाल सरकारले भारतीय सरकारलाई कुटनैतिक नोट पठाएर तुरून्त वार्तासमेत गर्न जरूरी छ । उनले पृथ्वीनारायण शाहलाई सम्झौं, सम्मान गरौं । बिदेशी अतिक्रमणबाट देशलाई जोगाऔं ।