०६३ साल वैशाख ११ गतेको राजनीतिक सहमति, सहमतिपछिको संसद पुनस्र्थापना, २०६५ सालको गणतन्त्र कार्यान्वयन, २०७२ साल असोज ३ गतेको संविधान घोषणा र त्यसपछिको निर्वाचित सरकारले मात्र होइन, वर्तमानको ५ दलीय गठवन्धनले किन शोषणमात्र ग¥यो देश र जनतामाथि ?
भोरजुवा राजनीतिले देशको बर्बादीमात्र हुन्छ । लखनौं लूट चलिरहेको छ, यो जनताको चाहना पनि थिएन, अपेक्षा पनि थिएन । तर नेताहरूले परिवर्तनलाई भाग्योदय चिठ्ठा बनाइदिए । अब हामीले परिवर्तन किन गरियो ? के भइरहेछ, जवाफ खोज्नुपर्छ ।
अपिल गुरूङ लेख्छन्– नेता पाल देशको नागरिक म ! यो मुलुकलाई विघटन हुनबाट जोगाउने हो भने गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता तत्काल खारेज गरिनुपर्छ ।