Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

हिमालमा नाग फूल

०५ सोमबार , पौष २०७८४ बर्ष अगाडि

हिमाली क्षेत्रमा यस्ता चित्ताकर्षक नागफूल फुल्न थालेका छन् । आजसम्म कतिको जानकारीमा छ भन्न सकिन्न, नेपालमा यस्ता खालका नागफूल पनि फुल्छन् भनेर । सरकारले अथवा अन्य कुनै निकायले पनि यसखालका नागफूललाई पर्यटकीय आकर्षणका रूपमा प्रचार गरेकै छैनन् । नेपालमा पर्यटक आकर्षणका लागि यस्ता फूल, जडिबुटी कति छन् कति, तर के गर्ने, यता ध्यान नै छैन ।