Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

ओलीले कहिल्यै हेरेनन् मनकुमारतिर

१३ सोमबार , मंसिर २०७८३ बर्ष अगाडि

काठमाडौं । ओलीभन्दा बढी, १७ वर्ष जेल बसेका झापाली योद्दा हुन् मनकुमार तामाङ, उनका परिवारको घर बस्नै नहुने भएपछि झापाका पत्रकाहरूले उनलाई घामपानी ओत्ने घर बनाइदिन चन्दा उठाउन थालेका छन् । ५ लाखको सेल्फी सेन्टर, ५० लाखको मञ्च र अधिवेशनको खर्च १० करोड हुने अनुमान गरिएको छ, त्यो एमाले र अझ सँगै जेल जीवन बिताएका केपी ओलीले मनकुमार तामाङलाई सम्झिएनन् । प्रधानमन्त्री हुँदा वा नहुँदा कहिल्यै सम्झिएनन् ।