Advertisement Banner
Advertisement Banner

१३ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

मन्त्रीपद घूस भए, घूस दिनेलाई किन छुट ?

०८ सोमबार , कार्तिक २०७८३ बर्ष अगाडि

गजेन्द्र हमाल मन्त्री भए, भोलिपल्टै राजीनामा दिए । प्रधानन्यायाधीशले कोटा खोजेको र कोटा दिएको भन्ने प्रचार व्यापक छ । प्रधानन्यायाधीशलाई मन्त्री पद घूस दिएकै हो भने दिन प्रधानमन्त्री शेरबहादुर देउवा, भाग दिन मञ्जुर गर्ने प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादवहरूको पनि नैतिकतामा प्रश्न उठ्छ ?
यी नेताहरूमाथि घूस खुवाएको आरोप छ, कारवाही हुने कि नहुने ?
७ सय ६१ सरकार छन्, सबैतिर भ्रष्टाचार व्याप्त छ । यसरी भ्रष्टाचार बढाएको राजनीतिक नेताले हो । घूस कसैलाई छुट, कसैलाई सुली कसरी हुनसक्छ ?