Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

महानगरको गोष्ठी गोकर्णमा !

०७ सोमबार , भाद्र २०७८४ बर्ष अगाडि

काठमाडौं । सरकारले लक्जरी रिसोर्टको मान्यता दिएपछि महानगरले त्यो सुखभोग गरेको छ । सभागृह छ, अन्य सभाहलहरु पनि छन् तर काठमाडौं महानगरको गोष्ठी गोकर्ण रिसोर्टमा सम्पन्न गरिएको छ । यो गोष्ठी टुँडिखेलमै गरेको भए पनि हुन्थ्यो, किनभने यो योजना तर्जुमा गोष्ठी थियो । गोष्ठीका नाममा रमाइलो लिन मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गीसहित महानगरका विभागीय प्रमुखहरुले आवासीय सुविधासहितको सहभागिता जनाए ।