Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

जोलीको गुलियो जेली

२५ सोमबार , श्रावण २०७२११ बर्ष अगाडि

यी भाजपाका नेता विजय जोली हुन्। आजकल एमालेलाई जोली र जेरी खुब मनपर्छ। आखिर सत्ताको सवाल जो छ। जोलीको गुलियो जेलीमा ओलीसमेत खुश।