Advertisement Banner
Advertisement Banner

२६ बिहिबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

नेपाललाई साझा फूलबारी बनाऔं

२६ शनिबार , पौष २०७१११ बर्ष अगाडि

राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २९३ औं पृथ्वी जयन्तीको शुभकामना दिँदै पूर्वराजा ज्ञानेन्द्रले देशका सवै भुभाग र सबै वर्ग समाजका समग्र समून्नतिका निम्ति स्वच्छ र सही राष्ट्रिय प्रयास जरुरी छ। 'तर त्यो विभाजन, विखण्डन र विभाजनका निम्ति नभई राष्ट्रिय भावधारामा संयोजन एवं सुसंगठित समुत्थानका निम्ति साधक बन्नुपर्दछ,नेपाल हाम्रो हो र हामी नेपाली हौं भन्ने गर्व गर्ने हिमाल, पहाड, तराईका तमाम सन्ततीले बडामहाराजधिराजलाई आजको दिनमा सम्झनै पर्दछ। पूर्वराजाले आजको दिन राष्ट्रका निम्ति गौरवशाली दिन रहको बताएका छन् ।