Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

को हुन् माओवादीको पुच्छर

११ सोमबार , श्रावण २०७२११ बर्ष अगाडि

माओवादीले कुनै हर्कतमा आयो कि स्याल हुइया गरेझैं कराउनेहरु एमालेमा पनि छन्। झलनाथ खनाल प्रधानमन्त्री बनेका बेलामा उनलाई केपी र माधव नेपालले टोउकामात्रै किन एमालेमा त्यो पनि माओवादीकै खोकिलामा घुसारे हुन्छ भनेर आरोप लगाएका थिए। आज त्यही स्थिति केपी ओली र माधवका सन्दर्भमा देखिएको छ। झलनाथ खनालले त्यस्तै टिप्पणी सार्वजनिक रुपमा गरिदिए ओलीले के जवाफ दिन्छन् होला? झलनाथ खनालपक्षीय एक सभासदले यस्तो टिप्पणी गरेका छन्।