
भारतलाई साथ दिएको हो, भारतले भनेको मानेको पनि हो । तर न लेण्डुपलाई भारतले विश्वास ग¥यो, न भारतलाई साथ दिने सिक्किमका ३१ सांसदलाई नै ?
सिक्किम भारतमा मिलाएपछि भारतले तिनलाई ट्वाइलेट पेपर बनाएर फालिदिएको थियो । जसको प्रताडनले ३१ सांसद मरेतुल्य भए, लेण्डुप दोर्जी सिलिगुडीमा एक्लै मर्नपुगे । उनले मलामीसमेत पाउन सकेनन् ।
त्यत्ति नजिकको यति तीतो दृश्य देखेर पनि हाम्रा नेताहरुलाई ज्ञान किन आइरहेको छैन । आठौं आश्चर्य होइन र ?्