Advertisement Banner
Advertisement Banner

१८ बिहिबार, असार २०८३20th June 2026, 4:50:23 am

संघीयता खारेजीका माग राख्दै काठमाडौंमा जनमोर्चाको प्रदर्शन

१६ मंगलबार , मंसिर २०७७६ बर्ष अगाडि

काठमाडौ । संघीयता खारेज गरौं भन्दै राजधानीमा राष्ट्रिय जनमोर्चाले विरोध प्रदर्शन गरेको छ । रा जनमोर्चाको ठहर छ– संघीयतामा गएकै कारण देश आर्थिक रुपमा जनर जर भइसक्यो । जुलुसले संघीयता चाहिँदैन देश टुक्रयाउन पाइदैन भन्ने नारा लगाएका थिए ।