Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

गुह्यश्वरी चोरियो

१० सोमबार , कार्तिक २०७७५ बर्ष अगाडि

काठमाडौं । भूकम्पले तहस नहस भएको गुह्येश्वरी मन्दिर मर्मत सम्भार भइरहेको लामो समय बितेको छ ।
यही क्रममा गुह्येश्वरीको गर्भगृहबाट २ किलो सुन हराएको खबर सार्वजनिक भएको छ । गर्भगृहमा जाने को, कसले अनुमति दियो र मन्दिरको दुई किलो सून हरायो । अनुसन्धान भइरहेको छ, यो गम्भीर विषय हो ।
मन्दिरको गर्भगृह नै सुरक्षित रहेन भने मन्दिरका अन्य देवदेवी र महत्वपूर्ण बस्तुहरु कसरी सुरक्षित छन् भनेर मान्न सकिन्छ ? भक्तालुहरु भन्छन्– यो मिलोमतोको साजिस हो, यस्ता साजिसकर्तालाई कारवाही हुनुपर्छ ।