Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

केसी बाचे, सहमति बाच्ला ?

२६ सोमबार , आश्विन २०७७५ बर्ष अगाडि

काठमाडौं । २७ दिनको अनसनलाई आमनागरिकले साथ दिएपछि सरकार झुक्यो र सहमतिमा सही ग¥यो । डा केसीको ज्यान बच्यो । दुई तिहाइको भन्दा पनि माफियाको दम्भको हार भयो । हुनुपर्ने यही थियो ।
८डा.केसीले आम नागरिकको आवाज उठाएको हो, सरकारले अव इमान देखाउनु पर्छ । २०औं अनसन बस्नु नपरोस्, सहमतिपछि मुख खोलेको कांग्रेसले भनेझैं सबैले खबरदारी गर्नुपर्छ ।
डा.केसीलाई अस्पतालका सफाइकर्मी विकास नेपालीको टोलीले जुस पिलाएर अनसन तोडाए । सरकारले सफा मनले जनअपेक्षाअनुसार काम गर्नुपर्छ ।
सरकार मेडिकल माफियाको पछाडि दगुर्नुभन्दा डा.केसीका माँगहरुमा काम गर्ने हो भने आगामी चुनाव पनि नेकपाका लागि सहज हुनेदेखिन्छ ।