Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

यस्ता त राजदूत छन्

१९ सोमबार , आश्विन २०७७५ बर्ष अगाडि

काठमाडौं । “क्ष्लमष्ब जबक यअअगउष्भम कयmभ या यगच बिलम।”  चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेको अभिव्यक्ति हो यो ।
चीनका लागि राजदूत हुने, बेइजिङबाट भारतविरुद्ध यसरी बोल्नु कूटनीति हो कि होइन होला ?
स्वयम् चीनले वार्ताबाट समस्या हल गर्न सुझाव दिइरहेको छ, परराष्ट्रमन्त्री भइरहेको व्यक्ति राजदूत बनेर यस्तो भाषा बोल्छन्, हुन त यी ती व्यक्ति हुन् जसले राजा महेन्द्रमाथि दुईबोरा सुन लिएर कालापानी बेचेको आरोप मन्त्री पदमै बसेर बोलेका थिए र कुनै बुद्धिजीवीले यीसँग प्रमाण माँग गरेनन् । कस्तो परराष्ट्रनीति हाम्रो ?