Advertisement Banner
Advertisement Banner

२० शुक्रबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

भोलि कस्तो आदेश होला ?

१२ सोमबार , आश्विन २०७७६ बर्ष अगाडि

काठमाडौं । वामदेव विरुद्ध मुद्दा प¥यो– चुनाव हारेका व्यक्तिलाई किन मनोनित गरियो ?
सर्वोच्चले अन्तरिम आदेश दियो– वामदेवलाई राष्ट्रियसभाको सांसदको रुपमा काम गर्न नदिनु ।
वामदेवजस्तै चुनाव हारेका व्यक्ति हुन् नारायणकाजी श्रेष्ठ । उनको हकमा यो आदेशले काम गर्ला कि नगर्ला ? हुन त जनताप्रति कोही पनि जवाफदेही नभएका बेलामा वामदेव न नारायणकाजी, सबै उस्तै उस्तै लाग्छन् ।
र, सर्वोच्च अदालतका फैसलाहरु बिश्लेषण गरिरहेकाहरु भन्छन्– सांसदको रुपमा काम गर्न नदिनु, यथास्थितिमा राख्नु भने पनि भोलिको पेशीमा यो बार हट्न पनि सक्छ । अधिवक्ता दिनेश त्रिपाठीसमेत यसै भन्न नसकिने शंका गर्छन् ।
वामदेवले असोज १ गते नै शपथ खाइसकेका छन्, हेरौं भोलि के होला ?