
यसरी जलस्रोतका विषयमा सामाजिक सञ्जालमा बहस चलिरहदा जलस्रोतविद रत्नसंसार श्रेष्ठको सोच यस्तो छ– सस्तो बिजुली भारत निकासी गर्नु भनेको नेपालको जलश्रोतको परोक्ष औपनिवेशिकरण हो । भारत औद्योगिकरण भएर समृद्ध बन्ने नेपाल म्गतअज भााभअत को मारमा पर्ने अहिले नै भारतमा प्रति व्यक्ति बिजुली खपत झंडै १२ सय युनिट छ भने नेपालमा २ सय युनिट मात्र छ । नेपालमा प्रति व्यक्ति बिजुली खपत बढाइनुपर्छ ।