Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

चुच्चेनक्सा पुस्तकमा कायम गर

१२ सोमबार , आश्विन २०७७५ बर्ष अगाडि

   काठमाडौं । चुच्चे नक्सासहितको विवरण छापिएको नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री– पुस्तक वितरण नगर्नु, अरु नछाप्नु भनेर प्रधानमन्त्रीले आदेश दिएपछि सरकारको राष्ट्रबाद देखावटी हो कि भन्ने संशय उत्पन्न भएको छ ।
यसैवीच लिम्पियाधुरा, लिपुलेक, कालापानी र सुस्तामा भारतसँग भएको सीमा विवादका सम्बन्धमा थप प्रमाण संकलन गर्न गठन भएको विज्ञ समूहको ३ महिने म्याद  सकिए पनि विज्ञ समूहका कथित विज्ञहरुले चुप्ीि साधिरहेका छन् ।