Advertisement Banner
Advertisement Banner

२७ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

निशुल्क किट किन अस्वीकार ?

१५ सोमबार , भाद्र २०७७५ बर्ष अगाडि

  काठमाडौं । नेपाल चीन म्यूचुअल कोअपरेशन सोसाइटीले १० मिनेटमै नतिजा आउने २ हजार किट निशुल्क उपलव्ध गराउन सकिन्छ भनेर स्वास्थ्य मन्त्रालयमा निवेदन दिदा कुनै जवाफ दिइएन । किन ? यो संस्थाले थप सहयोग पनि गर्न सकिने जनाउ दिएको थियो । निवेदन नै दिँदा पनि स्वास्थ्यमन्त्रीले जवाफ नदिएपछि प्रधानमन्त्री र नेकपाका अन्य केही नेताहरुलाई जानकारी गराउँदासमेत जवाफ दिइएन । कोरोना भाइरसले राजधानीको समुदायलाई त्रसित पारिरहेको अवस्थामा यो सहयोग तत्कालका लागि साह्रै नै उपयोगी हुनसक्थ्यो । कमिशन नआउने भएर हो अथवा पहिले लैनचौर र अहिले महाराजगञ्जतिर नसोधी कुनै चीनसम्बद्ध सहयोग नलिने नीति भएर हो कि भन्ने आशंका यस संस्थाका अध्यक्ष प्रेमसागर पौडेलको छ ।