
उमा भुजेल जनयुद्धकालमा गोरखा जेल ब्रेकर हुन् । यी दुवैलाई पुनः पक्राउ गर्न प्रहरी धुइँपत्ताल खोजिरहेको छ । अस्थिरता र बाढीपहिरो तथा कोरोनाको महामारीका वीच सहमति र सहकार्यका साथ अघि बढ्नुपर्नेमा विप्लव समूहलाई प्रताडित गर्न सरकार लाग्नु अचम्म हो ।
१५ सोमबार , भाद्र २०७७|५ बर्ष अगाडि